ब्रेकिङ स्टोरी

सरकारी निकायमा नयाँ संरचना र दरबन्दी सिर्जना नगरिने

By खबरहब

May 29, 2023

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरिरहेका छन् ।

सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले सरकारी निकायमा नयाँ संरचना र दरबन्दी सिर्जना नगरिने बताएका छन् ।

प्रत्येक जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाअनुसार अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गरेका हुन् ।