आर्थिक

अर्थतन्त्रलाई लयमा फर्काउने सरकारको योजना 

By खबरहब

May 29, 2023

काठमाडौँ-  नीतिगत र प्रणालीगत सुधार गरेर संकटमा रहेको अर्थतन्त्रलाई लयमा फर्काउने सरकारको योजना रहेको छ । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष ०८०-८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

अर्थमन्त्री महतले भने ‘अर्थतन्त्रमा सुधार ल्याउन नीतिगत र प्रणालीगत सुधार गरी आर्थिक गतिविधिमा बढोत्तरी ल्याएर अर्थतन्त्रलाई लयमा फर्काइने छ,’ , ‘सार्वजनिक खर्चलाई प्रभावकारी र उपलब्धिमूलक बनाउने योजना बनाएको छु ।’