आर्थिक

 कुल बजेटको १ प्रतिशत अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्याइने

By खबरहब

May 29, 2023

काठमाडौँ- सरकारले कुल बजेटको १ प्रतिशत बजेट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि विनियोजन गर्ने भएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-०८१ को बजेट सार्वजनिक गर्दै कुल बजेटको १ प्रतिशत बजेट अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा विनियोजन गरेको बताएका हुन् ।

 अर्थमन्त्री महतका अनुसार १ अर्बको नवप्रवर्तन कोष स्थापना गरिने छ  ।