प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

खाडलमा डुबेर बालिकाको मृत्यु

By खबरहब

May 29, 2023

कपिलवस्तु-धाराको पानी जम्मा भएको खाडलमा डुबेर बालिकाको मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका-६ बर्मेली टोल बस्ने ईन्द्रवती केवटकी छोरी ४ वर्षीया गबिता केवटको डुबेर सोमबार बिहान मृत्यु भएको हो ।

आफ्नै घर अगाडि खेल्ने क्रममा धाराको पानी जम्मा भएको खाडलमा डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।