ब्रेकिङ स्टोरी

मन्त्रिपरिषदको बैठक जारी

By खबरहब

August 29, 2023

काठमाडौँ- मन्त्रिपरिषदको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा समसामयिक विषयमा छलफल हुने छ ।

हरेक मंगलबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको छ ।