समाचार

मिसन ८४ ले देश बन्दैन : बालेन

By खबरहब

November 29, 2023

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले ‘मिसन ८४’ देश नबन्ने बताएका छन् । बुधबार साँझ सामाजिकसञ्जालमार्फत प्रमुख बालेनले देश बनाउन बाँकी नै रहेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘देश बन्छ , तिमीहरुको ८४ ले बन्दैन , तिमीहरुको ८४ सक्किएर बन्छ । तिमीहरुलाई सक्काएर बन्छ ।’