राजनीति

मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारमा सुरु  

By खबरहब

January 30, 2023

काठमाडौं-  मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो। 

बैठकमा विभिन्न मन्त्रालयहरूको एजेण्डा, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनका बारेमा समेत छलफल हुने स्रोतले जनाएको छ ।