फाइल तस्वीर

राजनीति

रास्वपाका नेता कार्कीद्वारा बारा २ को निर्वाचन संयोजकबाट राजीनामा

By खबरहब

March 30, 2023

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश कार्कीले बारा २ को निर्वाचन संयोजकबाट राजीनामा दिएका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै कार्कीले व्यक्तिगत र स्वास्थ्यका कारण पार्टीले दिएको जिममेवारीबाट राजीनामाको घोषणा हुन् ।

पार्टी सभापति रबि लामिछानेलाई सम्बोधन गर्दै कार्कीले आफू निर्वाचन संयोजक हुँदा पार्टीका लागि नोक्सानकारक हुनसक्ने भन्दै राजीनामा दिएको बताएका छन् ।