देश/प्रदेश

धान दिवसमा कर्णालीमा सार्वजनिक बिदा

By खबरहब

June 30, 2023

सुर्खेत– कर्णाली प्रदेश सरकारले प्रदेशका ९ जिल्लामा आज सार्वजनिक बिदा दिएको छ ।

धान दिवसको अवसरमा जिल्लाबाहेक कर्णाली प्रदेशका बाँकी जिल्लामा सार्वजनिक बिदा दिइएको हो ।

गत चैत २९ को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार असार १५ मा राष्ट्रिय धान दिवसका अवसरमा जिल्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।