ब्रेकिङ स्टोरी

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

By खबरहब

June 30, 2023

काठमाडौँ- विवादास्पद निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् ।

बाँकेमा उनीविरुद्ध दायर ठगी मुद्दाका आधारमा उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।

बाँके प्रहरीसँगको समन्वयमा उनलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि उनलाई बाँके लैजाने तयारी भइरहेको छ ।