चिसोको मारमा भूकम्पपीडित, बालबालिका र गर्भवती बढी जोखिममा

काठमाडौं –भूकम्पपीडितको उद्धारमा तदारुकता देखाएको सरकार पुनःनिर्माण तथा अस्थायी आवास निर्माणमा भने चुकेको छ । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित सरकारी कार्यशैलीबाट आजित बनेका छन् । भूकम्प गएको एक महिना पुग्न लाग्दा पनि सरकारले प्रभावितको यकिन तथ्याङ्कसम्म सङ्कलन गर्न सकेको छैन । गत कात्तिक १७ गते १५७ जनाको मृत्यु हुने गरी गएको भूकम्पले घर बाहिर … Continue reading चिसोको मारमा भूकम्पपीडित, बालबालिका र गर्भवती बढी जोखिममा