जीवनशैली

वास्तु टिप्स : व्यवसाय सफल बनाउन के गर्ने ?

By खबरहब

December 30, 2023

हरेक मानिसलाई आफ्नो छुट्टै व्यवसाय र छुट्टै पहिचान होस् भन्ने हुन्छ । तर कुनै कारणवश वा समस्याका कारण त्यो सपना पुरा हुन सकेको हुँदैन ।

वास्तु शास्त्रले एउटा सफल व्यवसायी हुन अपनाउनु पर्ने उपायहरूका बारेमा केही व्याख्या गरेको छ ।

वास्तुशास्त्रीहरुका अनुसार, कुनै पनि घर तथा कार्यालयको वास्तु दोष निवारण गर्न कुनै पनि तोडफोडको आवश्यकता पर्दैन ।

केही वैज्ञानिक विधि अपनाएर वास्तु दोष मेटाउँदा पनि भवनभित्रको वातावरण आकर्षक मात्र होइन, वास्तुमैत्री समेत बन्न सक्छ ।

सफलताका लागि के गर्ने