ब्रेकिङ स्टोरी

रेशम चौधरीको मुद्दा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा

By खबरहब

May 31, 2023

काठमाडौँ – रेशम चौधरीको आममाफीबारे सर्वोच्च अदालतमा दायर रिटको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

चौधरीविरुद्ध परेको मुद्दा न्याायधीश डाक्टर आनन्दमोहन भट्टराईको इजलासमा परेको छ।

उनको मुद्दा अन्तिममा रहेकोले आज सुनुवाइ आज हुन सक्ने सम्भावना कम रहेको छ।