ब्रेकिङ स्टोरी

एमालेले बोलायो सचिवालय बैठक

By खबरहब

May 31, 2023

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टी सचिवालय बैठक बोलाएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले यही १९ जेठ शुक्रबार बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेगरी  सचिवालय बैठक आह्वान गरेका हुन् । 

बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।