आर्थिक

प्रिओपन सेसनमा नेप्से सामान्य अङ्कले घट्यो

By खबरहब

October 31, 2023

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घट्यो । आज प्रिओपन सेसनमा नेप्से परिसूचक ०.४१ अंक घटेर १८७८.२८ विन्दु झर्‍याे ।

सेसन अवधिमा १० स्टकको ७८२ कित्ता सेयर किनबेच भएको छ । जसमा २ लाख ९० हजार ४०३ रुपैयाँ बराबरको कारोबार भयो । 

किनबेच भएका १० स्टकमध्ये ३ वटाको मूल्य बढ्यो भने ४ वटाको घटेको छ । यस्तै ३ वटाको मूल्य स्थिर रह्यो ।