फोटो फिचर

काठमाडौंमा तमु ल्होसार मनाइयो (फोटो फिचर)

By खबरहब

December 31, 2023

काठमाडौं– गुरूङ समुदायको प्रमुख पर्व `तमु ल्होसार´ भव्यताका साथ काठमाडौंमा मनाइएको छ ।

काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित गुरुङ समुदायको महान पर्व तमू ल्होसार महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले  गुरुङ पोशाक ग्रहण गरेका थिए ।