क्रिकेट

नामिबियाले गुमायो पहिलो विकेट

By खबरहब

March 01, 2024

काठमाडौं- त्रिकोणात्मक टी–२० आई सिरिजको तेस्रो खेलमा अहिले नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

कीर्तिपुरको टीयू मैदानमा जारी खेलमा नेपालले नामिबियालाई १ सय ८१ रनको लक्ष्य दिएको छ ।

खेलमा नेपालले नामिबियाको पहिलो विकेट लिएको छ । खेलको १ ओभर ३ बलमा सोमपाल कामीले मलान क्रुगरको विकेट लिएका हुन् ।