क्रिकेट

नामिबियाले गुमायो छैटौँ विकेट

By खबरहब

March 01, 2024

काठमाडौं- त्रिकोणात्मक टी–२० आई सिरिजमा अहिले नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

कीर्तिपुरको टीयू मैदानमा जारी खेलमा नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याउँदै नामिबियाले जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा नामिबियाले छैटौँ विकेट गुमाएको छ । १६ ओभर १ बलमा अविनाश बोहोराले नामिबियाका जान फ्राइलिङ्कलाई आउट गरे ।

आउट हुनुअघि फ्राइलिङ्कले २९ बलमा ३७ रन बनाए ।