देश/प्रदेश

मनसुनमय पाटन दरबार क्षेत्र (तस्बिरहरू) 

By खबरहब

July 01, 2024

काठमाडौं–  नेपालमा मनसुन पूर्णरूपमा प्रवेश गरेको छ । जसका कारण कहिले पानी पर्छ त कहिले चर्को महसुस हुन्छ । वर्षामा रुझिरहेको पाटन दरबार क्षेत्र । दिउँसोको समयमा परेको पानीले पाटन दरबार क्षेत्रमा घुम्न आएका आन्तरीक तथा बाह्रिय पर्यटक ओत लागेर बसेका छन् ।

तस्बिरमा हेर्नुहोस् :