फाइल फोटो

राजनीति

ओलीले बोलाए आफ्ना मन्त्रीहरूलाई बालकोट 

By खबरहब

July 01, 2024

काठमाडौं– एमाले अध्यक्ष  केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरूलाई छलफलमा बोलाएका छन् । एमालेको तर्फबाट सरकारमा गएका मन्त्रीहरूलाई छलफलका लागि बालकोट  बोलाइका हुन् । 

पछिल्लो समय कांग्रेस- एमालेको सरकार गठनका बारेमा छलफल चलिरहेको छ । यसै बेला ओलीले साँझ ६ बजेपछि अनौपचारिक छलफल गर्न बोलाएका हुन् । 

एक मन्त्रीले खबरहबलाई भने, ‘केही छलफल गर्नुपर्छ भनेर बोलाउनु भएको छ । मन्त्रिपरिषद् बैठक सकेर जाने हो ।’