खेलकुद

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

By खबरहब

May 02, 2024

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

हैदरावादमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

जारी आईपीएलमा राजस्थान रोयल्स ९ खेलबाट ८ खेल जितेर १६ अंकका साथ शीर्षस्थानमा छ भने सनराइजर्स १० अंकसहित पाँचौँ स्थानमा छ ।