राजनीति

एकीकृत समाजवादीको दशौँ महाधिवेशन चार वटा प्रतिवेदनमाथि समूहगत छलफल जारी

By खबरहब

July 02, 2024

काठमाडौं– नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनमा समूहगत छलफल जारी छ। चार वटा प्रतिवेदन माथि समूहगत छलफल जारी रहेको बताइएको छ।

जसमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव, नेपाली विशेषताको समाजवादी कार्यक्रम र पार्टीको विधान माथि छलफल भइरहेको बताइएको छ।

पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार १२ वटासम्म बनाएर छलफल चलिरहेको हो।

असार १६ गतेबाट सुरु भएको महाधिवेशनमा चार वटा प्रतिवेदनहरू पेश भएका थिए।

महाधिवेशन २० गतेसम्म चल्नेछ।