खेलकुद

महिला बनेर पुरुषले प्रतिस्पर्धा गरेको भन्दै ओलम्पिकमा विवाद

By खबरहब

August 02, 2024

काठमाडौं – अल्जेरियाका मुक्केबाज इमाने खेलिफले महिला बनेर ओलम्पिक फाइट गरेको भन्दै विवाद भएको छ। इटालीकी एन्जेला कारिनीले ४६ सेकेन्डपछि इमानेको प्रहार थाम्न नसकेर ओलम्पिक रिङबाट बाहिरिएकी थिइन्। यस्तो घटना विरलै हुने गरेको छ। अहिले आएर महिला प्रतिस्पर्धामा सहभागी इमाने पुरुष भएको दाबी गरिएको छ।

पुरुष भएर महिलाको स्पर्धामा उनी आएको दाबी अन्तर्राष्ट्रिय सञ्चार माध्यमले सार्वजनिक गरेका हुन्। इमानेमा पुरुष क्रोमोजोम रहेकाले नै एन्जेलाले प्रतिस्पर्धा गर्न नसकेको दाबी सार्वजनिक भएको छ।

इमानेको दुई मुक्का खानेबित्तिकै एन्जेलाले हेलमेट छोडेर रिङबाट रुँदै बाहिरिएकी थिइन्। इमानेलाई यसअघि नै अन्तर्राष्ट्रिय बक्सिङ एशोसिएसनले प्रतिबन्ध लगाएको थियो।

SHOCKING NEWS 🚨 Olympics allowed a biological man, Imane Khelif, to fight as a woman in Paris.

Imane allegedly broke the nose of Female Italian Boxer Angela Carini.

Entire World in SH0CK ⚡

Italian Boxer abandoned the battle within 46 seconds after receiving two huge punches… pic.twitter.com/WC7ooxxZC3

— Times Algebra (@TimesAlgebraIND) August 1, 2024