समाचार

टुँडिखेलमा युवा महोत्सव सुरु

By खबरहब

February 03, 2024

काठमाडौं– टुँडिखेलमा युवा महोत्सव सुरू भएको छ ।

नेकपा  एमाले काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित युवा महोत्सव आजबाट सुरु भएको हो ।

जसको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज गरेका छन् ।