राजनीति

महासचिव पोखरेलसहित बालुवाटार पुगे ओली

By खबरहब

March 03, 2024

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार बेलुकी पनि बालुवाटार पुगेका छन्।

पार्टी महासचिव शंकर पोखरेलका साथमा उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान पनि छलफल भएको थियो। भेटमा संक्रमणकालनी न्यायसम्बन्धी विधेयकबारे छलफल भएको बताइएको छ।

याे पनि…

देउवा र ओलीसँग प्रधानमन्त्रीको छुट्टाछुट्टै भेट