खेलकुद

नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य

By खबरहब

April 03, 2024

काठमाडौं – भरमा जारी फ्रेन्डसिप कप अन्तर्गत नेपालले गुजरातलाई १८२ रनको लक्ष्य दिएको छ ।

टी-२० सिरिज अन्तर्गत नेपालले यस खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाएको हो ।

नेपालका लागि आसिफ सेखले सर्वाधिक ८५ रन बनाएका थिए । त्यसति कुशल भुर्तेलले ५४ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । 

त्यसैगरी गुजरातका बलर जयमित पटेलले ३ विकेट लिएका थिए भने दृष्टान्त सोनी र आर्या देसाइले २-२ विकेट लिएका थिए ।