फाइल फोटो

राजनीति

एमाले बैठक : माओवादीसँग सहकार्य गरेर सरकारमा जाने सहमति

By खबरहब

March 04, 2024

काठमाडौं– नेकपा एमाले माओवादीसँग सहकार्य गरेर सरकारमा जाने सहमत भएको छ । 

आज बिहान अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको आकस्मिक सचिवालय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि एमाले तयार रहेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् । 

उनले खबरहबसंग भने, ‘ प्रचण्डजीले गठबन्धन टुटाउन चाहे हामी नयाँ ढंगले छलफल गर्न तयार छौं ।’