राजनीति

जसपाको कार्यकारिणी बैठक जारी  

By खबरहब

March 04, 2024

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक अहिले जारी छ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठकमा पछिल्लो राजनीति घटनाक्रम लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए। 

 यस्तै अध्यक्ष उपेन्द्र यादवले तीन मन्त्रालय पाए आफ्नै नेतृत्वमा सरकारमा जाने बताएका छन् ।