राजनीति

प्रतिनिधिसभा बैठक स्थगित, २४ गते बस्ने

By खबरहब

March 04, 2024

काठमाडौं– प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।  

 विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

आज बिहान ११ बजेका लागि बोलाइएको थियो। बैठक एकाएक विकसित राजनीतिक घटनाक्रमका कारण अन्यौलमा परे पछि सभामुख घिमिरेले राजनीतिक दलसँग संवाद गरेपछि बैठक स्थगितको अवस्थामा पुगेका हुन ।