फाइल फोटो

राजनीति

माधव नेपाललाई गठबन्धनमा लाने माओवादीको निर्णय  

By खबरहब

March 04, 2024

काठमाडौं–  नेकपा माओवादीले माधव नेपाललाई पनि गठबन्धनमा लाने निर्णय गरेको छ ।

पार्टी सचिवालयको बैठकले यस्तो निर्णय गरेको सचिव राम कार्कीले बताए ।

कार्कीले खबरहबलाई भने, ‘देशको सर्वपरि हितका लागि उहाँलाई पनि मिलाएर लाने निर्णय भएको छ । यसमा एमाले र समाजवादीबिच केही मनमुटाव नै छैन । मिलाएर वृहत् एकतासहित जाने हो ।’

उनले समाजवादी मोर्चा पनि निरन्तर रहने बताउँदै वामपन्थी पृष्ठभूमि भएको माधव नेपालको पार्टीलाई छाड्नै नमिल्ने बताए ।