ब्रेकिङ स्टोरी

तीन नेता सपथ खान शितल निवासमा, मन्त्रालय पछि मात्रै टुङ्गिने

By खबरहब

March 04, 2024

काठमाडौं- नयाँ सत्ता गठबन्धनका तीन नेता मन्त्रीको सपथ ग्रहण राष्ट्रपति कार्यालय गर्न पुगेका छन् ।

सपथ ग्रहण गर्न नेकपा एमालेबाट पदम गिरी, रास्वपाबाट डीपी अर्याल र माओवादीबाट हितमान तामाङ शितल निवास पुगेका हुन् ।

उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिना विभागीय मन्त्रीको रूपमा सपथ खुवाउने भएका छन् ।