ब्रेकिङ स्टोरी

लुम्बिनीका कृषिमन्त्री भण्डारीलाल अहिरले दिए राजीनामा

By खबरहब

April 04, 2024

काठमाडौं– लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थापनमन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन्। 

पार्टीले मुख्यमन्त्री डिल्ली चौधरीलाई विश्वासको मत नदिने भएपछि मन्त्री अहिरले राजीनामा दिएका हुन् ।

उनी जनता समाज पार्टीका तर्फबाट मन्त्री भएका थिए ।