खेलकुद

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अनिल शाहको अर्धशतक

By खबरहब

May 04, 2024

काठमाडौै- अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् ।

अनिलले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् । 

वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले  १६ ओभरमा २ विकेट गुमाएर १३७ रन बनाएको छ ।