क्रिकेट

टुँडिखेलमा क्रिकेट रौनक (तस्बिरहरू)

By खबरहब

June 04, 2024

काठमाडौं – पुरुष टी२० विश्वकप क्रिकेटअन्तर्गत समूह डी अन्तर्गत अहिले नेपाल र नेदरल्याण्ड्सबीच खेल भइरहँदा काठमाडौंको टुँडिखेलमा ‘क्रिकेट रौनक’ छ ।

काठमाडौँ महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह–आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा टुँडिखेल, तीनकुने र हाँडिगाउँ क्रिकेटको प्रत्यक्ष प्रसारण देखाइरहेको छ । निःशुल्क प्रत्यक्ष प्रसारण हेर्न यतिखेर टुँडिखेलमा हजारौं दर्शक छन्‌ ।

क्रिकेट शुरू हुनुअघि साँझ ६ बजेदेखि नै टुँडिखेलमा सांस्कृतिक कार्यक्रम देखाएको थियो ।

तस्बिरहरूः