खेलकुद

नेपालको १०० रन पूरा !

By खबरहब

June 04, 2024

काडमाडौं – टी२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले १०० रन बनाएको छ । १८.३ मा ७ विकेट गुमाएर १०० रन पूरा गरेको हो ।

करन केसी १० बलमा ११ रन र गुल्शन झा १४ बलमा १४ रन बनाएर खेलिरहेका छन्‌ ।