सानो पाइलामा ३३ करोड हिनामिना : फरार जीबी, रवि र छविसहित १४ जना तानिए

काठमाडौं- पर्सास्थित सानोपाइला सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका फरार साझेदार गितेन्द्रबाबु राई (जीबी) सहित १४ जनाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत पर्साले बुधबार पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, जीबी राई र रामबहादुर खनालसहितविरूद्ध पक्राउ पूर्जी जारी गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरूविरूद्ध … Continue reading सानो पाइलामा ३३ करोड हिनामिना : फरार जीबी, रवि र छविसहित १४ जना तानिए