चीनसँग ऐतिहासिक महत्त्व राख्ने सम्झौता भएका छन् : प्रधानमन्त्री
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ऐतिहासिक महत्त्व राख्ने सम्झौता भएको बताएका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा बेइजिङमा रहेका प्रधानमन्त्री ओलीले नेपाली राजदूतावासद्वारा बुधबार आयोजित ‘रिसेप्सन’ समारोहमा यस्तो बताएका हुन् । यनले दुई देशबीच आपसी सम्बन्धलाई व्यापकता, उचाइ र गहिरो एवम् अझ मजबुत बनाउने कुरामा भ्रमण सार्थक रहेको बताएका हुन् । प्रधानमन्त्रीले … Continue reading चीनसँग ऐतिहासिक महत्त्व राख्ने सम्झौता भएका छन् : प्रधानमन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed