ब्रेकिङ स्टोरी

संसदको हिउँदे अधिवेशन सुरु (लाइभ)

By खबरहब

February 05, 2024

संघीय संसदको हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ ।

संसदको आजको बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने र राष्ट्रियसभामा उत्पति भएका विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।