खेलकुद

नेपालले लियो नेदरल्याण्ड्सको दोस्रो विकेट

By खबरहब

June 05, 2024

काठमाडौं – नेपालले नेदरल्याण्ड्सको दोस्रो विकेट लिएको छ ।

दीपेन्द्रसिंह ऐरीले ८.२ ओभरमा नेदरल्याण्ड्सको तेस्रो वरियताका ब्याटर विक्रमजीत सिंहको विकेट लिएका हुन्‌ ।

यो समाचार तयार पार्दासम्म नेदरल्याण्ड्सले ८.४ ओ‌भरमा २ विकेट गुमाएर ४५ रन रन बनाएको छ । नेपालले १०७ रनको लक्ष्य दिएको छ ।