खेलकुद

नेपाललाई तेस्रो सफलता !

By खबरहब

June 05, 2024

काठमाडौं – टी२० विश्वकप क्रिकेटमा आफ्नो पहिलो खेल खेलिरहेको नेपालले तेस्रो सफलता हात पारेको छ ।

१३औ‍ं ओभरको पहिलो बलमा सोमपाल कामीले नेदरल्याण्ड्सका ननस्ट्राइक ब्याट्सम्यान साइब्राण्ड ई.लाई रनआउट गरेका हुन्‌ ।

साइब्राण्ड १६ बलमा १४ रन बनाएर आउट भएका हुन्‌ ।

१०७ रनको लक्ष्य पाएको नेदरल्याण्ड्सले १३.३ ओभरमा ३ विकेट गुमाउँदै ७२ रन बनाएको छ ।