ब्रेकिङ स्टोरी

दशैंको आगमनसँगै न्युरोडमा सवारी चाप (तस्बिरहरु)

By खबरहब

October 05, 2024

काठमाडौं– दशैंको आगमनसँगै राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोड, इन्द्रचोक क्षेत्रमा सवारी चाप बढेको छ । 

सवारी चाप बढेसँगै सो क्षेत्रमा घण्टौँसम्म जाममा बस्नु पर्ने अवस्था सृजना भएको छ । 

दैनिक जीवनमा उपयोग हुने सामग्री देखि विभिन्न सामग्रीहरू सो क्षेत्रमा पाइने हुँदा मानिसहरू चाड पर्वको आगमनसँगै सो क्षेत्रमा किनमेल गर्ने आउने हुँदा सवारी जाम देखिएको हो ।