वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको विशेष अदालतको ठहर
काठमाडौं – विशेष अदालतले नेपाल वायु सेवा निगमका २ वटा वाइडबडी जहाज खरिद गर्दा भ्रष्टाचार भएकाे ठहर गरेकाे छ । अदालतले निगमका तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार, शंकरप्रसाद अधिकारी, शिशिर कुमार ढुङ्गाना र बुद्धिसागर लामिछानेलाई दोषी ठहर गरेको हाे । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको … Continue reading वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको विशेष अदालतको ठहर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed