तस्विर- सिन्हवा

अन्तर्राष्ट्रिय

चिनियाँ कम्युनिष्ट पार्टीका नेता र नर्वेका विदेशमन्त्रीबीच भेटवार्ता

By खबरहब

February 06, 2024

बेइजिङ– चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ जियानचाओले सोमबार बेइजिङमा नर्वेका विदेशमन्त्री एस्पेन बर्थ इइदेसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तामा उनीहरूले अन्तरपक्षीय अन्तरक्रियालाई सुदृढ बनाउने, पारस्परिक लाभकारी सहयोगलाई प्रगाढ बनाउने र चीन-नर्वे सम्बन्धको विकासलाई प्रवर्द्धन गर्ने विषयमा विचार आदानप्रदान गरेको बताइएको छ ।