समाचार

माधवलाई भेटेपछि रमेश लेखकले भने- कुरा सकारात्मक छ यसलाई निरन्तरता दिन्छौँ 

By खबरहब

March 06, 2024

काठमाडौं– कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले माधव नेपाललाई भेटेर परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताएका छन् । 

उनले सकारात्मक कुराकानी भएको समेत बताए । 

उनले भने, ‘छलफल सकारात्मक छ । यसलाई निरन्तरता दिन्छौँ ।’

याे पनि…

देउवाले माधवलाई भने- प्रधानमन्त्री मान्न तयार छु, रास्वपासहित मिलेर जाउ