समाचार

नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण

By खबरहब

March 06, 2024

काठमाडौं- नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

उनले आज बेलुकी शपथ ग्रहण पश्चात पदभार ग्रहण गरेका हुन् ।