समाचार

नवनियुक्त अर्थमन्त्री पुनले गरे पदभार ग्रहण

By खबरहब

March 06, 2024

काठमाडौं- नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदभार ग्रहण गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

उनले आज बेलुकी शपथ ग्रहण पश्चात पदभार ग्रहण गरेका हुन् ।