समाचार

कांग्रेस संसदीय दलको बैठक सुरु

By खबरहब

July 06, 2024

काठमाडौं– नेपाली कांग्रेसले संसदीय दलको बैठक सुरु भएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा ३ बजे बस्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो ।

बैठकमा एमालेसँग सत्ता सहकार्य गर्ने सहमति गरेको कांग्रेसले नयाँ परिस्थिति बारे छलफल गरिने बुझिएको छ ।