महिनावारी हुँदा कति समयमा प्याड परिवर्तन गर्ने ?
काठमाडौं– हरेक महिना महिलालाई महिनावारी हुनु सामान्य हो। प्राकृतिक रूपमै किशोर अवस्थापछि वयस्कसम्म महिलालाई हरेक महिना महिनावारी हुने गर्दछ । महिनावारीको क्रममा महिलामा विभिन्न शारीरिक र मानसिक परिवर्तन हुने गर्दछ । महिनावारीको समयमा एक दिनमा कति घण्टाको अन्तरालमा प्याड परिवर्तन गर्नुपर्छ ? यो सबैले जान्न जरुरी छ । महिनावारीको समयमा प्रायः भनिएको एउटा कुरा भनेको … Continue reading महिनावारी हुँदा कति समयमा प्याड परिवर्तन गर्ने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed