मनोरञ्जन

नायिका केकीको तीज लुक्स !

By खबरहब

September 06, 2024

काठमाडौं- आज हिन्दू नारीहरुको पर्व हरितालिका तीज हो । तीजको अवसर पारेर नायिका केकी अधिकारीले समाजिक सञ्जाल फेसबुकमार्फत चार तस्बिर सार्वजनिक गरेकी छन् ।

सारीमा सजिएकी उनी पोते, चुरा, सिन्दुर र टीकाले श्रृ‌ंगारिएकी छन् ।  उनको तीज लुक्स मनपराएको प्रतिक्रिया कमेन्ट बक्समा देख्न सकिन्छ ।