आर्थिक

प्रि ओपन सेसनमा झिनो अंकको वृद्धि

By खबरहब

October 06, 2024

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । उक्त सेसनमा नेप्से ०.०२ अंकले बढेको छ ।

सेसन अवधिमा १२ लाख ७७ हजार ३९२ रुपैयाँ बराबरको १ हजार ९७५ कित्ता शेयर किनबेच भएको छ ।

सेसनमा १२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

सो अवधिमा ३० वटा कम्पनीको शेयर कारोबारमा आएका छन् । सेसनमा ४३ पटक शेयर किनबेच भएको छ ।